१८ भाद्र २०७७, बिहिवार

‘ए है माया’ गीत सार्वजनिक भएको साढे २ महिना भयो । यो गीतलाई हालसम्म १ करोड ५३ लाख भन्दा बढी पटक हेरिएको छ । लकडाउनपछि करोड क्लब टेक्ने पहिलो हिट गीत बनेको ‘ए है माया’मा मेलिना राई र सरोज वलीको स्वर, दिपक शर्माको संगीत, सरोज वलीकै शब्द छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

भिडियोमा पल शाह, रियाशा दाहाल, सागर लम्साल, सुधिर श्रेष्ठको अभिनय छ । सरोज वलीले भिडियोको निर्देशन गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर