
१६ भाद्र २०७७, मंगलवार
लाक्पा ग्ज्ञाल्जेन शेर्पाको प्रस्तुतीमा सयौ डाँडा काट्दै आए वोलको गित सार्वजनिक भएको छ ।
विक्रम वरालको स्वर रहेको गितका शब्द पासग शेर्पाले लेखेका हुन । हरि लम्सालको संगित रहेको सो गितको एरेन्ज रिकेश गुरुगले गरेका छन ।
© 2025: Rastra Daily मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design by: KS