
१० भाद्र २०७७, बुधवार
विटिएस ग्रुपले गाएको गित यतिवेला नेपालमा टेन्डीग १ मा रहेको छ । भि,जंगकुक,जिमिन सुगा,जे होप,आरएम र जीन वोर्ड मेम्वरहरु रहेका छन । सवैले आआफनो विधामा उत्कृष्ट प्रस्तुतीहरु दिएका छन । अगष्ट २१ मा युटुवमा अपलोड गरिएको भिडियोलाई वुधवार सम्म करोडौले हेरेका छन भने ६० लाख भन्दा धेरैले कमेण्ट समेत गरेका छन ।