१६ श्रावन २०७८, शनिवार

गायक प्रमोद खरेलको स्वरमा ‘बैगुनी’ सार्वजनिक भएको छ । दिपक मैथाने मगरको शब्द श्रृजना रहेको गीतमा संगीत बिलन थापा मगरले भरेका छन । यो गितको भिडियो बेलायतमा छायांकन गरिएको छ । भिडियोमा मनिष श्रेष्ठ, पहिलो मिसेस युके नेपाल आस्था जोशी, सन्तोष राई, समिर भट्टराई र अर्जुन लिम्बूको अभिनय रहेको छ। निर्देशन कुशल श्रेष्ठले गरेका छन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर