१३ श्रावन २०७८, बुधवार
सांगेतिक वजारमा नयाँ गीत भण्डारीको गोठ युटुव मार्फत सार्वजनिक भएको छ ।

हरि गिरी विमार्सि र विनिता किरातीको स्वरमा रहेको गीत र संगीत हरि गिरीको रहेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

गितको भिडियोमा पल शाह,गरिमा शर्मा,निक्स शर्मा,अनिता वस्नेत लगायतको अभिनय रहेको छ ।

भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर