१२ श्रावन २०७८, मंगलवार

गायिका दुर्गा सापकोटा र रविन लामिछानेको स्वरमा नयाँ तीज गीत ‘जिन्दगानीमा’ सार्वजनिक भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

गीतलाई गायक लामिछाने आफैंले लेखका हुन् ।गीत विश्वास नेपालले एरेन्ज गरेका हुन्  ।

कजिस श्रेष्ठको निर्देशन र कोरियोग्राफी रहेको गीतलाई अजय रेग्मीले खिचेका हुन् । गीतको भिडियोमा करिश्मा ढकाल, लोमस शर्मालगायतको अभिनय छ ।

प्रतिक्रिया

सम्बन्धित खवर