६ श्रावन २०७८, बुधवार

यो वर्ष तीजको अवसर पारेर दैनिक जसो नयाँ नयाँ गीतहरु युटुव मार्फत सार्वजनिक भैरहेका छन ।

यसै क्रममा ज्योती मगरको स्वरमा घागरु घुडा घुडा वोलको गीत सार्वजनिक भएको छ ।

एक नारायण भण्डारीको शब्द र संगीत रहेको गीतको एरेन्ज कृष्ण विकले गरेका हुन ।
गीतको भिडियोलाई स्मृति तिमिल्सेनाले निर्देशन गरेका छन ।

भिडियोमा चन्द्र शर्मा र सुस्मिता सापकोटा लगायतकाले अभिनय देख्न सकिन्छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर