५ श्रावन २०७८, मंगलवार

गायिका सम्झना भण्डारी र गायक सचिन भट्टराईको स्वरमा तीजको गीत ‘नक्कली कान्छी’ बजारमा आएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

गीतको भिडियो सिद्धकाली डिजिटलले सार्वजनिक गरेको हो ।

निरोज भट्टको शब्द थेगो हरि डिसि को रहेको छ । गीतको भिडियोलाई सुनिल छेत्रीले निर्देशन गरेका छन ।। गीतको भिडियोमा सुनिल क्षेत्री र गिता ढुङ्गानाको अभिनय देख्न पाईन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर