५ भाद्र २०७७, शुक्रवार

गायक प्रमोद खरेल तिजको व्रत वसेका छन । आफु श्रीमतीको लागि आयु लामो होस् भनेर ब्रत बसेको जानकारी ट्विटमार्फत दिएका छन् ।
प्रमोदले ट्वीटरमा लेखेका छन् ,‘श्रीमती ले आजको दिन सधै श्रीमान को लामो आयुको लागि व्रत बस्छन् । तर उनी बिरामी भएको ३ महिना भयो, सुधार धेरै भएपनि उनी यसपाली सक्दिनन् । यसपाली म उनको लागि किन नबस्ने ??? यसपाली मैले उनको लागि व्रत बस्दैछु । तर उनी बिराम भएको ३ महिना भयो, सुधार धेरै भएपनि उनी यसपाली सक्दिनन,।

प्रतिक्रिया

सम्बन्धित खवर