
९ बैशाख २०७८, बिहिवार
नेपाली सागेतिक वजारमा नयाँ गित फोटो फिरिममा २ रुमाल चिनो छ युटुव मार्फत सार्वजनिक भएको छ ।
जसमा स्वर प्रताप दास,कुमार अभि र रचना रिमालको रहेको छ ।
शव्दर संगीत शिशिर भण्डारीको रहेको छ । गीतको म्युजिक भिडियोमा शिशिर भण्डारी,रिस्ता बस्नेत,जुना सुन्दास,प्रकाश रामदाम,बसन्त भण्डारी,श्रद्धा गौतम,पुजा गौतम,सरु गौतम,एलिना कार्की,शुसन गौतम,लक्ष्मण राज अधिकारी, अबिनाश गौतम र
निक शर्माको अभिनय देख्न सकिन्छ ।