१९ फागुन २०७७, बुधवार
गायक सुशान्त रेग्मिको स्वरमा वजारमा निस्किएको नयाँ गिति एल्वम “रातकि रानी” युटुव मार्फत सार्वजनिक भएको छ ।

रमेश भटटराईको शब्द र संगीत रहेको “रातकि रानी”लाई पुस्कर सुनुवारले एरेन्ज गरेका हुन ।

मेलोडि नेपालमा यो गित रेकडिंग भएको हो ।

शब्द सर्जक भटटराईले आफनो गितलाई निकै राम्रो तरीकाले गायक सुशान्तले गाईदिएर न्याय गरेकोले गायक प्रति निकै आभारी भएको वताए ।

प्रतिक्रिया

सम्बन्धित खवर