१७ माघ २०७७, शनिवार

नयाँ नयाँ प्रकारका गितहरु ल्याएर चर्चित भएका विनोद ढकालले यो पटक  कमेडि पाराको लोकगित “खलखल पसिना” वजारमा ल्याएका छन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

श्रीदेवि देवकोटा र विकास परियारको स्वरमा रहेको खलखल पसिनाको शब्द र संगीत स्वय ढकालकै रहेको छ ।

महेश विक्रम पाण्डेको एरेन्ज र मिक्सिङमा कृष्ण लामिछानेले रेकडिङ गरेको गीत मंगलम रेकडिङ स्टुडियोमा रेकर्ड भएको हो ।

गीतको भिडियोलाई लक्ष्मण श्रेष्ठ र विनोद ढकालले निर्देशन गरेका छन ।

भिडियोमा विनोद ढकाल,श्रीया दुलाल,रामचन्द्र अधिकारी,नवराज भटटराई,लक्ष्मण श्रेष्ठ लगायतकाको अभिनय देख्न सकिन्छ ।

यस अघि विनोदले ढाडे विरालो,चोर विरालो पल्क्यो, टिकटक गरम आऊँ,मार्सिधान,लगायतका दजनौ नेपाली गीतहरु वजारमा ल्याईसकेको छन ।

प्रतिक्रिया

सम्बन्धित खवर