१६ माघ २०७७, शुक्रवार

नेपाली लोकगीतको क्षेत्रमा विहिवारवाट नयाँ गीत आएको छ “उखुँ गुलियो” ।
चन्द्र शर्मा र जानुका तामाङको स्वरमा रहेको गितको शब्द नेत्र अर्याल र संगीत खेम सेन्चुरीको रहेको छ ।

गीतको एरेन्ज कृष्ण विक “भान्जा”ले गरेका हुन । गितको भिडियोलाई सुनिल क्षेत्रीले निर्देशन गरेका हुन ।

भिडियोमा खेम सेन्चुरी,अन्जली अधिकारी,जुना सुन्दास,करिश्मा ढकाल,गिता ढुगांना,लोशिना लामिछाने लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर