१० माघ २०७७, शनिवार

नेपाली सागेतिक वजारमा यतिवेला थारु गीत “दिन गिन गिन” ले चर्चा निकै पाएको छ ।

https://amzn.to/4myfPN5

नरेश जोगि र अनु चौधरीमा रहेको गितको शब्द र संगीत नरेश जोगिको रहेको छ ।

गीतको एरेन्ज गणेश चौधरीले गरेका छन । कर्णप्रिय गीतलाई भिडियोमा विक्रम चौहानले निर्देशन गरेका छन ।

गीतको भिडियोमा पल शाह,गरीमा शर्मा कृष्ण जोशिको उत्कृष्ठ अभिनय देख्न सकिन्छ ।

चार दिनमै युट्वमा यो गित १२ स्थानमा आउन सफल भैसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर