पहिल्लो समयका व्यस्थ गायक तथा सर्जक श्रिधर अधिकारी र  चर्चित गायिका रचना रिमालको अावजमा हावादारीमा नामक गीत

बजारमा अाएको छ ।

जस्को शब्द संगित श्रिधर अधिकारीले गरेका हुन । गीतमा ईन्डिय डान्स स्टारका टप ८ रिदेश बस्याल ,टिकटक लगायत म्युजिक

भिडियोबाट चर्चा बटुल्न सफल अकेसा पोखरेल,धेरै म्युजिक भिडियो बाट चर्चा कमाउन सफल रोबिन पोखरेल,बुटवल नेक्सट

मोडलका  बिजेता सुबि लम्सालको अभिनय  छ ।

माया प्रेममा अाधारित गीत हावादारीमामा  सानै देखिको माया प्रेम र धोका पाएका कुराहरुलाई जोडिएको छ । गीत श्रिधर

अधिकारीको युटुब च्यानल मार्फत सार्वजनिक भएको छ । गीतको छायाँकन दुर्गा पैडेल र सम्पादन शिब पैडेलले गरेका छन् भने

निर्देशकको भूमिकामा  सृजन  रहेका छन्  ।

भिडियो सहित,

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय