३ भाद्र २०७७, बुधवार

अर्जुनचौपारी गाँउपालिका-४ दमै चौताराबाट गोरु काटेर खाएको अभियोगमा ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय दीपक नेपाली, २६ वर्षीय शिव नेपाली, २३ वर्षीय खेम परियार र ३४ वर्षीय प्रेम नेपाली रहेका छन् ।
उक्त ठाउँमा जिउँदो गोरु काटेको भन्ने खबर सोमबार प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनीहरूलाई गोरुको मासु सहित फेला पारी पक्राउ गरको हो ।
जिल्ला अदालतबाट २५ दिनको म्याद थप भई उनीहरू उपर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर