साउन ८

कतार स्थित नेपाली दुतावासले पासपोर्ट लिन आउन सवैमा अनुरोध गरेको छ ।
पासपोर्टको लागि आवेदन फारम वुझाएका १०२१८ जनाको इ पासपोर्ट तयार भई आएकोले पासपोर्ट लिन आउन अनुरोध गरेको हो ।
पासपोर्ट लिन आउाद पुरानो पासपोर्ट र राजश्व तिरेको सक्कली नगद रसिद लिएर स्वयं दुतावासमा आउन अनुरोध गरिएको छ । पासपोर्ट लिन आउदा आफनो कोड नम्वर रसिदमा लेखेर ल्याउन समेत अनुरोध गरेको छ ।
तयार भएका पासपार्टक विवरण हेर्न यहाँ क्लिक गर्नुहोस ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

प्रतिक्रिया

सम्बन्धित खवर