१६ श्रावन २०७८, शनिवार
वाटो र पुल वगाएपछि वाजुराको हिमाली गाउपालिका वडा नम्बर ३ मा पर्ने गुम्वा गाउँ अरु संग सम्वन्ध विच्छेद भएको छ ।
सदरमुकाम मार्तडी बाट पैदल ४ दिन पर्ने गुम्वा गाउ राज्यले त्यस गाँउका आवतजावत गर्ने पुल र बाटो नबनाउदा सधै बर्षादमा सम्पर्क बिहिन बन्दै आएको आईरहेको छ ।

गाउँमा २५ परिवार बसोवास गर्दै आएका छन् ति सबै परिवार सम्पर्क बिहिन रहेका छन्।गुम्वाबाट बिच्छँयाको बौडी सम्म आउनका लागि दुईवटा ठुला नदि रहेका छन् ति नदिमा पुल छैन्, हिउँदमा काठेपुलको साहारामा वारपार गर्ने गरेका थिए।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर