११ श्रावन २०७८, सोमवार

बाजुरामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ।

https://amzn.to/4myfPN5

बडीमालिका नगरपालिका–९ चौराटा निवासी ४२ वर्षीया तारा विष्टको भिरबाट लडेर मृत्यु भएको आफन्तले बताएको छ।

आफन्तका अनुसार आइतबार घाँस काट्न गए साँझसम्म घर नफर्केपछि स्थानीयले खोजी गर्दा सोही वडाको जन्नौटिमा भिरबाट लडेर मृत्यु भएको अवस्थामा फेला पारेको मृतकका आफन्तले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर