६ श्रावन २०७८, बुधवार

धनगढीमा रहेको मानव सेवा आश्रमलाई सहयोग गरिएको छ।

https://amzn.to/4myfPN5

लायन्स क्लब अफ धनगढी  समृद्धिले जन्मोत्सव कार्यक्रम अन्तरगत आश्रमलाई खाजा सहयोग गरेको हो।

क्लबकी चार्टर अध्यक्ष  गोमा अधिकारी र उनका श्रीमान शम्भु कुन्वरको जन्मदिनको अवसरमा सहयोग गरेको आश्रमले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर