२ श्रावन २०७८, शनिवार

अछाममा मृत फेला परेकी महिलाको अझै पहिचान हुन सकेको छैन।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

जिल्लाको चौरपाटी गाउँपालिका–४ चित्रेमा असार ३१ गते मृत फेला परेकी महिलाको पहिचान हुन नसकेको हो।

चित्रेस्थित बुढीगंगा नदीको किनारमा महिलाको शव फेला परेको थियो।

सबैतिर जानकारी गराउँदापनि कतैबाट खबर नआएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

उक्त शव अहिले जिल्ला अस्पताल अछाममा राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर