२ श्रावन २०७८, शनिवार

कैलालीको लम्कि चुहा स्याउलेमा मोटरसाईकल दुर्घटनाहुदा चालक जोशिपुर ६का पदम चौधरीको मृत्यु भएको छ ।
शुक्रबार राति महेन्द्रराजमार्गको स्याउलेमा से ३प ५९५४ नम्बरको मोटरसाइकल दुर्घटना चौधरीको मृत्यु भएको हो ।
सडकमा भएका पशुचौपायसंग मोटर साईकल ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

दुर्घटनामा परेर गम्भीर घाइते भएका चौधरीको लम्किमै सामान्य उपचार गरिएकोमा थप उपचारको लागि कोहलपुर लैजादै गर्दा मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर