२५ पौष २०७७, शनिवार

सुदूरपश्चिमका थप १४ जनामा कोरोना पुष्टि भएको छ।

https://amzn.to/4myfPN5

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टा एक सय ४९ जनाको नमूना परीक्षढा गर्दा १४ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

धनगढी उप–महानगरपालिकाका ६ जना, टीकापुर नगरपालिकाका ४, जानकी गाउँपालिकाका १ जना र कञ्नपुरको भीमदत्त नगरपालिकाका ३ जनामा पनि संक्रमण पुष्टि भएको श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर