९ पौष २०७७, बिहिवार

मुगुको  कनका सुन्दरी गाउँपालिका र नेपाल टेलिकमको पहलमा अस्थायी टेलिफोन टावर सञ्चालनमा ल्याएको छ  । स्थायी रुपमा सञ्चालनका लागि पनि निकै पहल भइरहेको कनका सुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नैनसिंह बुढाले बताएका छन् ।
पहिले आफू निवाचित भई आउँदा पहिलो सञ्चार विद्युत्, सडक सञ्जाल, शिक्षा, स्वास्थ्य र आयोजनाको मुख्य एजेन्डा बोकेर आएको थिएँ । ‘सबैभन्दा पहिले सञ्चार क्षेत्रका लागि निकै पहल गरी हिजो–आज बत्तीको पोलमा भए पनि अस्थायी रुपमा सञ्चार सेवा सञ्चालनमा ल्याउन सफल भएको छु,” कनका सुन्दरी गाउँपालिकाका अध्यक्ष नरवीर रावतले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर