२६ असोज २०७७, सोमवार

कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी सचेतक सीता नेपालीलाई दिइएको छ ।

https://amzn.to/4myfPN5

मुख्यमन्त्री तथा संदस्य दलका नेता महेन्द्रबहादुर शाहीले दलका प्रमुख सचेतक गुलावजङ्ग शाहलाई हटाएर सीता नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् । शाहको काम कारबाही उचित नभएको भन्दै मुख्यमन्त्री शाहीले पदमुक्त गरेको जानकारी दिए ।

मुख्यमन्त्री शाहीले प्रदेश सभा दलको विधान धारा (७) अनुसार पदमुक्त गरिएको र अहिलेसम्म गरेको कामका लागि शाहलाई धन्यवाद दिएका छन् ।

आइतबार सत्ता पक्षकै सांसदहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपा कर्णालीमा विवाद चुुलिँदै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर