६ असाेज धनगढी । डडेल्धुरा अस्पतालको कोभिड-१९ प्रयोगशालामा गरिएको परिक्षणमा मंगलबार सबै जनाको रिपोर्ट नेगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा १५५ जनाको कोरोना परिक्षण गरिएको मा सबैको नतिजा नेगेटिभ आएको हो ।
प्रयोगशालाका मेडिकल ल्याव टेक्नोलोजिष्ट जिनी गणेजुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५५ जनाको कोरोना परिक्षण गरिएको मा सबै जनाको रिपोर्ट नेगेटिभ आएको हो ।
यसअघि सोमबार गरिएको परिक्षणमा २० जनामा कोरोना पोजेटिभ देखिएको थियो