२६ आषाढ २०७८, शनिवार

बाढी पूर्वानुमान महाशाखाले आज विशेषगरी काठमाडौंसहित २७ जिल्लामा जोखिमपूर्ण बाढी आउने सम्भावना औंल्याएको छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

महाशाखका अनुसार ताप्लेजुङ, सोलुखुम्बु, सखुंवासभा, ओखलढुंगा, मोरङ, खोटाङ,  दोलखा, सिन्धुपाल्चोक, रामेछाप, काठमाडौं, नुवाकोट, रसुवा, लमजुङ, गोरखा, नवलपुर, सुर्खेत, रुकुमपश्चिम, जाजरकोट, कालिकोट, दैलेख, दार्चुला, बझाङ, कञ्चनपुर, कैलाली, डोटी, अछाम र डडेल्धुरामा आज बाढीको मध्यम जोखिम छ।

सूचनामा भनिएको छ : आज प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मध्यपहाडी तथा चुरे भई बहने केही ससना सहायक नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुनसक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाइराखौं।’

प्रतिक्रिया

सम्बन्धित खवर