बर्दिया,१९ भाद्र २०७७, शुक्रवार

बर्दियाको मधुवनमा एक किशोरको बाघको आक्रमणमा परि ज्यान गएको छ।१३ वर्षीय विशाल वलीको बाघले आक्रमण गर्दा ज्यान गएको बर्दियाका प्रहरी नायव उपरीक्षक योगेन्द्र खड्काले बताए . बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ६ का ति किशोर मधुवन ३ भगरैयास्थित आफन्तको घरमा बस्दै आएका

https://amzn.to/4myfPN5

भदौ १५ गते  उनीसहित ५ जना मधुवन नगरपालिका—३ स्थित कोठियाघाट सामुदायिक वनमा रहेको तालमा माछा मार्ने क्रममा बाघले आक्रमण गरी लगेका ती किशोरको शव बिहीबार फेला परेको प्रहरीले जनाएको छ।
वली हराएको भनि आफन्तले बुधबार मात्रै प्रहरीमा उजुरी दिएका थिए।  त्यसपछि उनको खोजी गरिएको र बिहिबार साँझ वलीको शव बाघले आक्रमण गरिएको अबस्थामा फेला पारिएको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर