३ भाद्र २०७७, बुधवार

रुकुम पश्चिम सिस्ने गाउँपालिका-६ का वडाध्यक्ष सुधन रेग्मीले एक विपन्न घरपरिवारलाई नगद सहयोग गर्नु भएको छ । रुकुम पश्चिम सानीभेरी गाउँपालिका-११ काफलबोटका पदमसिंङ रोकाको परिवारलाई पाँच हजार दुई सय नगद सहयोग गर्नु भएको हो ।
पदमसिंङ रोकाको घर परिवार अति विपन्न र श्रीमती मानसिक अपाङ्ग रहेको र साँझ बिहान छाक टार्न मुस्किलको अवस्थामा रहेको थाहा पाएपछि अध्यक्षले सहयोग गर्नुभएको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर