३ भाद्र २०७७, बुधवार

पाल्पा जिल्लाको माथागढ़ी गाउँपालिका वडा नम्बर २ खहरे खोलामा बाइक हिडाउन बैकल्पिक बाटो बनाईएको छ । सेभेन स्टार ग्रुपको पहल र आर्थिक सहयोगमा उक्त बाटो निर्माण गरिएको हो ।
खहरे खोलाले पटक पटक बाइक स्कुटी बगाउदै आएपछि बिकल्प खोजिएको सेभेन स्टार ग्रुपका सदस्यहरुले वताएका छन । वाटो वनेपछि बास्टारी झडेवामा मोटर साईकल,साईकल स्कुटीबाट यात्रा गर्नेहरुको लागि सजिलो हुने भएकोछ ।
रुप्सेकै ७ जना युवाहरु मिलेर गठन भएको सेभेन स्टार टार गु्रपले वडा नम्बर २ मा रुप्से एग्रो प्रालीनामवाट बाख्रा पालन समेत सुरुवात गरेको छन ।

प्रतिक्रिया

सम्बन्धित खवर