२०७७ भाद्र २, मंगलवार ,गुल्मी

कोरोना भाइरसको संक्रमण बढेपछि गुल्मीमा जेष्ठ नागरिक र दीर्घरोगीलाई हिडडुलमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीमा बसेको बैठकले संक्रमण बढेकोले जेष्ठ नागरिक र दीर्घरोगीलाई जोखिम हुने भएकोले हिडडुलमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । सम्बन्धित पालिकाहरुले दीर्घ बिरामीले खाने औषधी व्यवस्थापन गर्ने निणर्य गरिएको पनि प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर