३२ श्रावन २०७७, आइतवार

भैरहवा,नेपाल आयल निगमका थप १० जनामा कोरोना संक्रमण देखिएको छ । आइतबार आएको स्वाब परिक्षण रिपोर्ट अनुसार नेपाल आयल निगम भलवारी डिपोका ३ जना, भैरहवा पेट्रोल पम्पका ३ जना र विमानस्थल स्थित हवाई ईन्धन डिपोका थप ४ जनामा कोरोना संक्रमण देखिएको हो ।
‘गौतमबुद्ध विमानस्थल भैरहवास्थित डिपो शुक्रबारबाट नै शिल भएको छ यसैगरी भैरहवास्थित नेपाल आयल निगमको पम्पमा कार्यरत कर्मचारीमा संक्रमण देखिएसँगै आइतबार बिहान ८ बजेबाट सेवा बन्द गरी शिल गरिएको भैरहवा पेट्रोल पम्पका कार्यालय प्रमुख गोविन्द चौधरीले जानकारी दिए।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर