३१ साउन
सिद्धार्थ राजमार्ग अन्तर्गत वुटवल तानसेन सडक खण्ड पहिरोका कारण वन्द हुन पुगेको छ । तिनाउ गाउँपालिका ५ कालिमाटिमा माथिवाट पहिरो खसेको कारण सडक अवरुद्ध भएको हो ।
यसैगरी सोहि क्षेत्रको गौडेमा पनि पहिरो खसेको छ । पहिरोले वुटवलवाट गुल्मि तर्फ जानलागेको लु १ ज ४२२३ नम्वरको जीपको आधाभाग समेत पुरेपछि सडक अवरुद्ध भएको हो । गाडिमा सवार ३ जना भने सुरक्षित रहेका छन । विभिन्न निकायहरु संग समन्वय गरी वाटो खुलाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर