३० साउन
पाल्पा,तानसेन वजारको एक महिलाको कोरोना पोजेटिभ आएपछि तानसेनको केहि स्थानलाई सिल गरिएको छ । सिल भएको स्थान निकै सुनसान छ ।
तानसेन नगरपालिका–४ की ४० वर्षिया महिलामा कोरोना पुष्टि भएपछि थप अरुमा फैलन नदिनको लागि स्थानिय प्रशासनले तानसेनका केहि स्थानहरुमा सिल गरिएको हो । तानसेन नगरपालिकाको पुर्वमा हुलाक चोक,पश्चिममा गौरी शंकर गेष्टहाउस क्षेत्र,उत्तरमा टक्सार माछा पसल,पश्चिममा पेटा्ेल पम्प पुर्णरुपमा सुनसान छ ।
पाल्पामा समुदायस्तरमा संक्रमण देखिएको तानसेनको यो पहिलो घटना हो समुदायस्तरमै कोरोना देखिएपछि तानसेनमा त्रास फैलिएको छ । कार्यालयमा जानेहरु भने परिचय पत्र देखाएर कार्यालय जान थालेका छन ।.

यो पनि पढ्नुहोस तानसेनकि एक महिलाको रिपोर्ट पोजिटिभ आएपछि तानसेनका केहि क्षेत्र सिल

प्रतिक्रिया

सम्बन्धित खवर