 
							२९ साउन
तिलोत्तमा नगरपालिकामा रहेका कृषकहरुको भेलाले कृषि सहकारी दर्ता गरेर अगाडि वढ्ने भएका छन ।
जग्गा र प्रारम्भिक पुँजिको सहयोगमा तीलोत्तमा नगरपालिका १७ मा कृषिउत्पादन खरिदबिक्रि र भण्डारण बितरणकालागि गोदाम , कोल्डस्टोर लगायत ब्यावसायिक भवन बनाई कार्य सञ्चालन गर्न सहकारी दर्ता गर्न लागिएको हो
तिलोत्तमा नगरपालिका भित्रका सहकारि सँस्था हरुको एकभेलाले बिशिष्टिकृत कृषिसहकारि सँघ गर्तागरि सञ्चालन गर्ने निर्णय गरि सुरेन्द्र कुमार बर्मा को अध्यक्षतामा नौसदसिय तदर्थ समिति गठन गरेकोछ ।
समितिको उपाध्यक्षमा गिरि पुन, सचिबमा बिष्णु बस्याल, कोषाध्यक्षमा झुपापाण्डे सदस्यहरुमा माधब पाठक, रामलाल तिवारि, सितान्यौपान,े मित्र बन्धु न्यौपाने र जनार्दन यादब हुनुहुन्छ


 
								
 
										 
										





 
												 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com