३ मङ्सिर २०७७

स्याङजामा कोरोना संक्रमणको कारण एक जनाको मृत्यु भएको छ ।  पुतलीबजार नगरपालिका वडा नं १३ का ४६ बर्षोय पुरुषको मिर्तु भयको हो । कात्तिक २५ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर