
१४ कार्तिक २०७७ कोरोना भाइरस संक्रमित बढेपछि जिल्ला प्रशासन कार्यालय पर्वतले सदरमुकाम कुस्मामा एक साताका लागि निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासनले सूचना जारी गर्दै सदरमुकाम कुस्मा बजारमा एक हप्तासम्म सरकारी कार्यालय, वित्तीय संस्था र अत्यावश्यकबाहेक सबै पसल बन्द गर्ने निर्णय भएको जनाएको हो