
६ कार्तिक २०७७ तनहुँमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको व्यास नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।व्यास-१४ का २ दिने नाबालकमा कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ ।
© 2025: Rastra Daily मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design by: KS