९ असोज २०७७, शुक्रवार

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

कास्किको मादि गाउँपालिकाका चौध वर्षिय विशाल पौडेलको उपचारमा सघाउ पुरयाईदिन परिवारले अपिल गरेका छन ।

घरमै सुतीरहेको अवस्थामा उनलाई सर्पले टोकेको थियो ।
सर्पले टोकेको थाहा पाएपछि उपचारकोलगि पश्चिमान्चल अस्पताल पोखरामा उपचार भैरेहको छ । आईसियुमा रहेका उपचार भैरहेको उनको स्वास्थमा केहि सुधार आएको परिवारले जानकारी गराएका छन । उपचार गराउदा आर्थिक अवस्थामा नाजुक भएपछि परिवारले सहयोग गरिदिन सवै नेपालीहरुलाई अपिल गरेका छन । उपचारमा सहयोग पुगोस भनेर फेशवुकवाटै भएपनि अभियान थालिएको शिवराज पौडलले वताए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर