
३ असाेज,। गण्डकी प्रदेशमा शनिवार ६६ जना कोरोना भाइरस (कोभिड १९)संक्रमित थपिएका छन् ।
थपिनेमा सबैभन्दा बढी ४५ जना पूर्वी नवलपरासीका रहेका छन । यसैगरी, कास्कीका १३ जना,पर्बतका २ जना स्याङजाका २ र तनहुँका ३ लमजुुगका १ रहेेेेका छन ।
© 2025: Rastra Daily मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design by: KS