१५ भाद्र २०७७, सोमवार
विभिन्न ठाउँहरुमा समुदायस्तरमा कोरोना सक्रमण देखिन थालेपनि स्याङ्जाको कालिगण्डकि गाउँपालिकाको मिर्मिमा भने समुदायमा सक्रमण देखिएको छैन ।
कालिगण्डकि गाउँपालिकाले समुदायस्तरमा पटक पटक जोखिममा पर्न सक्नेहरुको पिसिआर टेष्ट गरिरहेको छ । यसैक्रममा भदौ १२ मिर्मीमा क्वारेन्टाइनमा रहेका बिदेशबाट आएकाहरु,स्वास्थ्यकर्मी,एम्बुलेन्स चालक,मालवाहक सवारी साधन चालक,व्यापारीहरुगरी १९ जनाको पिसिआर टेष्ट गरेकोमा सवैको नतिजा नेगेटिभ आएको कालिगण्डकि गाउँपालिककाका जनस्वास्थ निरीक्षक खड्क वहादुर थापाले ईलुम्विनीप्रदेश डटकमलाई जानकारी गराउनु भयो । हालसम्म कालीगण्डकीमा कोरोना समुदायमा नफैलिएको अबस्था रहेपनी माहामारी बाट बच्न सवैमा स्वास्थ सावधानी अपनाउन उहाँले सवैमा आग्रह गर्नुभएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

प्रतिक्रिया

सम्बन्धित खवर