२२ श्रावन २०७८, शुक्रवार
कोरोना सक्रमितहरु वढदै जान थालेपछि स्याङ्गजा जिल्लामा प्रशासनले निधेषाज्ञाको अवधि एक हप्ता थपेको छ ।
आउदो साउन ३२ गते राती १२ वजेसम्म निषेधाज्ञाको अवधि लम्वाईएको प्रशासनले जनाएको छ ।
निषेज्ञामा सवै प्रकारको गोष्ठि,तालिम,सभा सम्मेलन,सेमिनार गर्न मानिसहरु भेला जम्मा हुन,भिडभाड गर्न,मेला महोत्सव गर्न तथा कुनै प्रकारको खेलकुद सन्चालन गर्न निषेध गरिएको छ ।
सिनेमा हल,पार्टि प्यालेस,होटल,रेष्टुरेण्ट,नाचँघर,क्लव,फुटसल,जिमखाना,ब्युटि पार्लर,शैलुन लगायतका खोल्न नपाईने तर होटल रेष्टुरेण्ट तथा चिया पसलवाट टेवअवे सेवा सन्चालन गर्न सकिने जनाईएको छ । यस्तै अन्य ब्यवसायभ ने सुरक्षाका मापदण्ड पालना गरेर विहान ५ वजे देखि वेलुका ७ वजेसम्म सन्चालन गर्न सकिने जनाईएको छ ।
औषधि पसल एव स्वास्थ सामाग्रिका पसलभने २४ घण्टा खुल्ला रहने छ ।










