२१ श्रावन २०७८, बिहिवार

बिहीबार गण्डकी प्रदेशमा ६१६ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।
आज कास्कीमा २८७ जना, तनहुँमा२३ जना, गोरखामा ८३ जना, लमजुङमा१९ जना र नवलपुरमा ७८ जनामा कोरोना पुष्टि भएको छ ।
यसैगरी स्याङ्गजामा ७२ जना, पर्वतमा१३ जना, बागलुङमा १०० जना र म्याग्दीमा३७ जनाको रिपोर्ट कोरोना सक्रमण पुष्टि भएको छ ।
बिहीबार गण्डकीप्रदेशमा थप नौ जनाको मृत्यु पुष्टि भएको छ ।

https://amzn.to/4myfPN5

आज मृत्यु पुष्टि हुनेमा नवलपुरका तीन जना, स्याङ्गजाका एक जना, कास्कीका दुई जना, मुस्ताङका एक जना, बागलुङका एक जना गोरखाका एक जना रहेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर