१ श्रावन २०७८, शुक्रवार
वहराईनमा कार्यरत रामचन्द्र सेनको अगुवाईमा वाग्लुग निसिखोला गाउँपालिकामा पृथ्वी नारायण शाहको शालिक साथै ३२ फिटको राष्टिय झण्डा फहराईने भएको छ ।
स्थानिय विकास चेतनशिल समाजका युवाहरूमार्फत पर्यटकिय स्थल नाग्नेधुरीमा  सात फुट अग्लो पृथ्वीनारायण शाहको मुर्ति स्थापना गर्नेकार्य अन्तिम चरणमा पुगेको विकास चेतनशिनल समाजका सदस्यहरुले वताएका छन ।

सालीक र राष्ट्रिय झण्डा वनाउनको लागि करीव ६ लाख लाग्ने अनुमान गरिएको छ ।

आफनो क्षेत्रलाई पर्यटकिय क्षेत्रकोपमा विकास गर्नको लागि स्थानिय समाजका साथीलागिरहेका छन ।

सो समाजका युवाहरूको पहलमा केहि वर्ष अगाडि ईन्द्रेणी कार्यक्रमलाई समेत सो ठाउँमा लगेर आन्तरिक प्रर्यटक प्रबर्द्धनका लागि समेत प्रचार प्रसार गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर