
१ श्रावन २०७८, शुक्रवार
स्याङ्गजा जिल्लाका एक वृद्धको कोरोना सक्रमणवाट मृत्यु भएको छ ।
जिल्लाको भिरकोट नगरपालिका चारका चौरासी वर्षिय पुरुषको कोराना सक्रमणवाट मृत्यु भएको छ ।
कोरोना पोजेटिभ आएका वृद्धको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भैरहेकोमा उपचारक्रै क्रममा मृत्यु भएको हो ।
यो सगै आज गण्डकि प्रदेशमा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नवलपरासी पूर्व जिल्ला देवचुलीकाका एक पुरुष र कास्किका एक पुरुष रहेका छन ।