२९ असार ,स्याङ्जा

कालीगण्डकी गाउँ पालिका स्याङ्जाले कोरोना विरुद्धको भेरोेसेल खोप लगाउन सवैमा अनुरोध गरेको छ । गाउँपालिकाले सुचना जारी गर्दै असार ३० गते गाउँ पालिका भित्र रहेका ५५ वर्ष देखि माथि उमेर भएका सवैमा खोप लगाउन अनुरोध गरेको हो ।

गाउँ पालिकालेवडा नम्बर १ चन्डिभन्ज्याङ स्वास्थ्य चौकी,वडा न २ को आलमदेबि स्वास्थ चौकि,वडा न ३ र  ४ को बिर्घा स्वास्थ्य चौकि,वडा न ५ र ६ को कृष्णगण्डकी स्वास्थ चौकि र वडा न ७ लागि कालीगण्डकी अस्पताल मिर्मिमा ब्यवस्था गरिएको जनाएको छ । यस अघि भेरोसेल खोप कार्यक्रममा छुटेका ५५ भन्दा मथिका सबै नागरिकले खोप सेवा लिन  कालीगण्डकी गाउँ पालिका स्वास्थ्य शाखाले सवैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर