१ बैशाख २०७८

मर्स्याङ्दी गाउँपालिका–३ थाकनस्थित हाँगोखोलामा पौडी खेल्ने क्रममा डुबेका २ किशोरीको बुधबार मृत्यु भएको छ ।

स्थानीय १६ वर्षकी सिर्जना परियार र १३ वर्षीया नमुना परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।

घाँसदाउरा गर्न घरबाट निस्किएका किशोरी गर्मी भएपछि दिउँसो ३ बजेतिर पौडी खेल्न खोलामा पसेका थिए ।

त्यसक्रममा डुबेर मृत्यु भएको प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर