१५ चैत्र २०७७

म्याग्दीका विभिन्न स्थानमा गरिएको केरा खेतीमा घुन र गवाँरो रोग लागेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

बेनी नगरपालिका २ खबरा बगरफाँट, मंगला र मालिका गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको व्यावसायिक केरा खेतीमा किरा र रोगको प्रकोप देखिएको हो ।

केरा गाउँको रुपमा परिचय बनाएको बेनी नगरपालिका २ बगरफाँट गाउँमा खपटे घुनले सयौं रोपनी क्षेत्रफलमा लगाएको केराका बोट सुक्न थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर