३ भाद्र २०७७, बुधवार

कालीगण्डकी गाउँ पालिका स्याङ्जाले सुचना प्रकाशित गरी लकडाउन लाई प्रभावकारी वनाउन सवै गाउँवासीहरुमा अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जा ले भदौ ९ गते सम्म लकडाउन गरेपश्चात त्यसलाई पुणर्रुपमा पालना गर्न अनुरोध गरेको छ ।
गाउँपालिकाले सुचना प्रकाशित गरी अत्यावश्यक वाहेकका वस्तु तथा सेवा भदौ ९ गते सम्म वन्द गर्नुपर्ने र यदि अत्यावश्यक वस्तु तथा सेवा सँचालन गर्नुपरेमा विहान ७ वजेदेखि ९ वजे सम्म र साझँ ५ वजे देखि ७ वजेसम्म गर्न अनुरोध गरेको छ ।
वैक तथा वित्तिय संस्थाहरुवाट एटिएम वाहेकका सवै सेवा वन्द गर्ने जनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर