४ चैत्र २०७७, बुधवार

स्याङ्जामा वलत्कारको आरोपमा — ९४ वर्षका वृद्ध पक्राउ परेका छन ।सुस्त मनस्थितिकी २७ वर्षीया युवतीलाई जंगलमा लगेर बलात्कार गरेको आरोपमा पुतलीबजार नगरपालिका–१३ बिसौनाका हीराबहादुर घर्ती पक्राउ गरेको प्रहरीले जनाएको छ  ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

उनी जंगलमा रंगेहात पक्राउ परेका थिए । युवतीका दाजुले गत फागुन २१ गते जंगलमा बहिनीसँग देखेपछि गाउँलेलाई बोलाएर वृद्धलाई नियन्त्रणमा लिएका थिए । अहिले घर्ती विरुद्ध अदालती प्रकृया चलिरहेको प्रहरीले जनाएको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर